सिन्धुपाल्चोकमा ४.८ म्याग्नेच्यूडको भूकम्प
थानकोट ।
बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको माझिटार भन्ने स्थानमा रहेको हो ।