काठमाडौं महानगरका संस्थागत विद्यालयको नाम परिवर्तन प्रक्रिया सुरु

Thankot Times

थानकोट ।

काठमाडौं महानगरमा सञ्चालित दुई दर्जन संस्थागत विद्यालयहरूले नेपालीमा नामकरणका निम्ति तयारी थालेका छन् ।

महानगरको शिक्षा विभागले एक सूचना प्रकाशित गरी सम्बन्धित विद्यालयहरूको साविकको नाम र परिवर्तन गर्न चाहेको नाम प्रकाशित गरेको छ ।

विभागले ती विद्यालयहरूले नयाँ राख्न चाहेको नाममा दावी विरोध भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित निवेदन विभागमा पेस गर्न आग्रह गरेको छ ।

शुक्रबार जारी सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *