काठमाडाैंमा अहिले बिहानको तापक्रम कति छ ?

Thankot Times

थानकोट ।

आज मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।

हिजो (सोमबार) यहाँको तापक्रम पनि ४.८ डिग्री नै मापन भएको थियो।

गत शनिबार  काठमाडौंको न्यूनतम तापक्रम घटेर २ डिग्री सेल्सिसय पुगेको थियो।

जुन यस वर्ष काठमाडाैंमा मापन भएको हालसम्मकै न्यून तापक्रम थियो ।

फाइल फोटोः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *