नागढुङ्गा सुरुङ वरपरका स्थानीयको समस्या सम्बोधन गर्न मन्त्रिपरिषद्को सहमति

Thankot Times

थानकोट ।

सरकारले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिकामा निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग आयोजना क्षेत्रका वरपरका स्थानीयले क्षतिपूर्ति लगायतका माग राख्दै पटकपटक विरोध जनाइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *