पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

थानकोट । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । ०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने । पञ्चायत व्यवस्थापछि काठमाडौंका … Continue reading पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन