इतिहासका कुराः … त्यसपछि सो भञ्ज्याङ क्षेत्रलाई नागढुङ्गा भन्न थालियो
थानकोट । काठमाडाैं जिल्लाको पश्चिम दिशामा रहेर धादिङ र मकवानपुर जिल्लासित सिमाना जोडिएको बाडभञ्ज्याङको भञ्ज्याङलाई नागढुङ्गा भनिन्छ । तत्कालीन एउटा वास्तविक घटनाबाट नागढुङ्गा नाम रहेको भनाइ पाइन्छ। राजधानीसँग सडक सम्पर्क गराउने पहिलो राजमार्ग काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ (राजमार्ग) को निर्माण वि.सं. २०१० मंसिर २४ गतेबाट भएको थियो । राजमार्ग निर्माणको सिलसिलामा त्यस भञ्ज्याङमा रहेको एउटा … Continue reading इतिहासका कुराः … त्यसपछि सो भञ्ज्याङ क्षेत्रलाई नागढुङ्गा भन्न थालियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed