स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयर बन्न ११ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी
थानकोट ।
मंसिर १६ मा हुने उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि ११ स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन अधिकृतको कार्यालय आइतबार साँझ सार्वजनिक गरेको उम्मेदवारहरूको सूची अनुसार कीर्तिपुर नगरको मेयर पदमा ९ राजनीतिक दल तथा ११ जना स्वतन्त्र गरी सो संंख्यामा उम्मेदवारी परेको हो ।
कीर्तिपुर १ को वडाध्यक्ष पदमा ९ जना र कीर्तिपुर ४ को वडाध्यक्ष पदमा १३ जनाको उम्मेदवारी
तत्कालीन नगरप्रमुख राजकुमार नकर्मीको निधनपछि हुन लागेको उपनिर्वाचनमा कीर्तिपुर नगरमा मेयर बन्न इच्छा देखाउनेहरूको नाम यसप्रकार छः