रास्वपा काठमाडौंको सभापतिमा प्रदिप विष्ट, क्षेत्र नं १० काे संयोजकमा रामराजा थापा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडाैं जिल्ला सभापतिमा प्रदिप विष्ट चयन भएका छन् ।
काठमाडौं क्षेत्र नं. १० को संयोजकमा चन्द्रागिरि नगरपालिका-८ मातातीर्थका रामराजा थापा चयन भएका छन् ।
शनिबार बसेकाे रास्वपा काठमाडौं जिल्ला भेलाले सो जिम्मेवारी तोकेको हो। रास्वपाले काठमाडाैंका सबै १० वटै निर्वाचन क्षेत्रमा संयोजक समेत तोकेको छ।
सभापति : प्रदिप बिष्ट
उपसभापति : रबिन्द्र गौतम
सचिव – स्वयम्वर खड्का
सह-सचिव – सौरभ बस्नेत
सदस्य – टेक प्रसाद खरेल
सदस्य – शिरोमणि पौडेल
सदस्य – बलराम कार्की
सदस्य – सरिता लामिछाने
सदस्य – नि.क्षे.स १-संयोजक : सुरेश सापकोटा
सदस्य – नि.क्षे.स २-संयोजक : सुमन कार्की
सदस्य – नि.क्षे.स ३-संयोजक : उज्जवल सापकोटा
सदस्य – नि.क्षे.स ४-संयोजक: रबि बन्जारा
सदस्य – नि.क्षे.स ५-संयोजक : डिल्ली भट्टराई
सदस्य – नि.क्षे.स ६-संयोजक: दिनेश कुमार खड्का
सदस्य – नि.क्षे.स ७-संयोजक: रोजिना श्रेष्ठ
सदस्य – नि.क्षे.स ८-संयोजक : राजा शाक्य
सदस्य – नि.क्षे.स ९-संयोजक : रोजिना लामा
सदस्य – नि.क्षे.स १०-संयोजक: रामराजा थापा