नेपाल टेलिकमको नेटवर्कमा समस्या, मोबाइल डेटा सेवा समेत प्रभावित

Thankot Times

थानकोट ।

नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ ।

आइतबार बिहान करिब ११ बजेबाट नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसएमएस नजाने लगायतका समस्या देखिएको हो ।

मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।

सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *