थानकोट टेकानपुरमा महालक्ष्मी जात्राको राैनक (फोटो फिचर)

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-०४ थानकोट टेकानपुरमा शुक्रबार बिहानैबाट महालक्ष्मी जात्रा राैनक छाएको छ । 

टेकानपुरबासीहरू बिहानैबाट बाजागाजासहित वार्षिक उत्सव जात्रा मनाउन मन्दिर प्राङ्गणमा भेला भएका छन् । 

युवाहरूले रथमा महालक्ष्मीको मूर्ति राखी नचाइरहेका छन् ।

सबै तस्बिरः किशोर बलामी 


Leave a Reply

Your email address will not be published. Required fields are marked *