भोलि मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने नागार्जुन नगरपालिकाको निर्णय
थानकोट ।
हरिबोधनी एकादशीका अवसरमा भोलि मंगलबार नागार्जुन नगरपालीकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।
सो दिन नगर भित्र रहेका सम्पूर्ण कार्यलयहरु साथै सम्पूर्ण शिक्षण संस्थाहरुमा पनि बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।