आईएसएफ जिम्नासाइड समर गेम्स: नेपालका नोर्बु थेन्डुप शेर्पाको रजत पक्का
थानकोट। नेपालले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा शनिबार कम्तीमा रजत पदक पक्का गरेको छ। बहराइनको मानामास्थित अल अहली क्लबमा भएको यु–१८ उमेरसमूहको पुरुष ८० केजीमुनि युथ बक्सर नोर्बु थेन्डुप शेर्पा फाइनल पुगेसँगै नेपालले रजत पदक जित्ने पक्का भएको हो। नोर्बुले सेमिफाइनलमा बहराइनका अनास अल जलाकीलाई आरएससी (रेफ्री स्टप कन्टेस्ट) का आधारमा हराउँदै स्वर्ण भिडन्त पक्का … Continue reading आईएसएफ जिम्नासाइड समर गेम्स: नेपालका नोर्बु थेन्डुप शेर्पाको रजत पक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed