मध्यरातमा दोलखामा भूकम्प
थानकोट ।
दोलखामा भूकम्प गएको छ ।
गए राति ११ः३० बजे दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।