कीर्तिपुरमा तास खेल्दै गरेका ६ जना समातिए, साथ फेला पर्यो ९६ हजार रुपैयाँ

थानकोट । कीर्तिपुर नगरपालिका-२ कीर्तिनगरमा जुवा तासमा रमाइरहेका ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्थानीय तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ वर्षीय दीपक कुमार थापा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको … Continue reading कीर्तिपुरमा तास खेल्दै गरेका ६ जना समातिए, साथ फेला पर्यो ९६ हजार रुपैयाँ