डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

Thankot Times

थानकोट ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएकी छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छिन् ।

एआईजी श्याम ज्ञवालीले २५ भदौमा अवकाश पाएपछि रिक्त दरबन्दीमा उनी बढुवा सिफारिस भएकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ