नागढुङ्गा-नाैबिसे सडक खण्डमा सवारीसाधनको बिहानैदेखि लामो लाम

Thankot Times

थानकोट ।

नागढुङ्गा-नाैबिसे सडक खण्डमा सवारीसाधनको बिहानैदेखि लामो लाम लागेको छ ।

गाडी बिँग्रदा नागढुङ्गा-नाैबिसे खण्ड सवारीकाे चाप रहेको हो ।

नागढुङ्गा सुरुङ मार्गको पश्चिम द्धार नजिकै ना. ३ ख ६९२ नम्बरकाे ट्रक बिग्रँदा सडक एकतर्फी सञ्चालन भइरहेको छ ।

जसका कारण सवारी साधनको लाम करिब २ किलोमिटर परसम्म पुगेको यात्रुहरूले जनाएका छन् ।
तस्बिर: राम खड्का


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ