आईएसएफ जिम्न्यासाइड-२०२४ः नैकापस्थित ब्राइट फ्यूचरका ३ जना विद्यार्थीले सहभागिता जनाउने

थानकोट। अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईएसएफ)को आयोजनामा मध्यपूर्वी मूलुक बहराइनमा अक्टोबर २३ बाट सुरु हुने आईएसएफ जिम्न्यासाइड-२०२४ मा नेपालले समेत सहभागिता जनाउने भएको छ।  नेपालबाट बहराइन जाने टोलीको नेतृत्व चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष एवं नेपाल विद्यालय खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मोहन कुमार कार्कीले गर्नेछन् ।  शनिबार एक कार्यक्रमका बीच ब्राइट फ्यूचर माविले … Continue reading आईएसएफ जिम्न्यासाइड-२०२४ः नैकापस्थित ब्राइट फ्यूचरका ३ जना विद्यार्थीले सहभागिता जनाउने