पक्राउ पुर्जी जारी भएपछि रवि लामिछाने लेख्छन ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् ।

कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार साँझ स्टाटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् ।

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति, घण्टीघरमा भीड

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *