रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति, घण्टीघरमा भीड

थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । अहिले वनस्थलीस्थित घण्टीघरमा रास्वपाका नेता तथा कार्यकर्ताको भीड लागेको छ भने बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएका छन् ।