वुमेन्स साफ च्याम्पियसिप २०२४: पाकिस्तानको टोली काठमाडाैं आइपुग्यो

थानकोट । वुमेन्स साफ च्याम्पियसिप २०२४ मा सहभागी हुन काठमाडौं आइपुग्ने पाकिस्तान पहिलो टिम भएको छ । पाकिस्तान आइतबार मध्यरात नेपाल आइपुगेको हो । पाकिस्तानी स्पोर्टस बोर्डले अन्तिम समयमा स्विकृति दिएपछि टिमको नेपाल जाने बाटो खुलेको हो ।  बोर्डले स्वीकृत दिन आनाकानी गरेपछि पाकिस्तानको सहभागिता अन्यौलमा परेको थियो । पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ रहेको छ र … Continue reading वुमेन्स साफ च्याम्पियसिप २०२४: पाकिस्तानको टोली काठमाडाैं आइपुग्यो