दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कुन समय ? (सूचीसहित)

Thankot Times

थानकोट ।

बडा दशैंको मुख्य दिन विजया दशमी आज देश तथा विदेशका हिन्दु धर्मावलम्बीहरूले टिका तथा जमरा शुभसाइतमा लगाएर मनाउँदै छन् ।

नेपालमा बिहान ११ः३६ बजेको उत्तम साइतमा टीका लगाइँदै छ ।

यो उत्तम साइत भए पनि दिनभर टीका लगाउन सकिने बताइएको छ ।

देशअनुसार टीकको उत्तम साइत भने फरक हुने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

समितिका अनुसार भारतको देहली (दिल्ली)मा सन् २०२४ अक्टोबर १२ को बिहान ११ः४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा २०२४ अक्टोबर १२ को बिहान १०:०१ मा शुभसाइत रहेको छ । अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११:२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११:३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

विभिन्न देशका निम्ति टीकाको शुभसाइतः


Leave a Reply

Your email address will not be published. Required fields are marked *