पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिने

Thankot Times

थानकोट ।

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा आज सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।

शाहले सर्वसाधारणलाई आज अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *