ब्राइट फ्यूचरका सुजललाई बैंकक ओपन तेक्वान्दोमा स्वर्ण पदक

Thankot Times

थानकोट ।

नैकापस्थित ब्राइट फ्यूचर माविका छात्र सुजल कार्कीले थाइल्याण्ड बैंककमा जारी बैंकक ओपन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक प्राप्त गरेका छन् ।

कक्षा १२ का छात्र कार्कीले केपीएनपी ओपन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्णपदक जितेको विद्यालयले जनाएको छ ।

उनले ५४ केजी ताैल समुहमा सो सफलता हात पारेका हुन् ।

प्रतियोगिता अक्टोबर ५ र ६ मा सञ्चालन भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ