दशैंको टीकाको दिन र एकादशीका दिन मनकामना केबलकार बन्द रहने

थानकोट । नेपालकै केबलकार सेवा मनकामना केबलकार असोज २६ गते (विजया दशमी) र २७ गते (एकादशी) बन्द रहने भएको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै मनकामना केबलकार प्रालिले ती दिन सेवा स्थगित हुने जनाएको हो । असोज २८ गतेबाट भने केबलकार साबिक अनुसार सञ्चालन हुने छ । गोरखास्थित मनकामना मन्दिर क्षेत्र पुग्न दैनिक हजाराैंको … Continue reading दशैंको टीकाको दिन र एकादशीका दिन मनकामना केबलकार बन्द रहने