मसिनेका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गर्न बलम्बुमा काठमाडाैंका सिडिओ र प्रहरी प्रमुख

थानकोट ।  काठमाडाैंका प्रजिअ जयनारायण आचार्यले चन्द्रागिरि नगरपालिका-२ मसिनेमा गत शनिबार पहिरोमा परि निधन भएका गर्वे तामाङका परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् ।  नेपाल सरकारको कार्यविधि अनुसार विपद् मा परि मृत्यु भएका नागरिकका परिवारलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गर्ने नीति अनुरुप प्रजिअ आचार्य बुधबार चन्द्रागिरि आएका हुन् । काठमाडाैं प्रहरी परिसर प्रमुख बसन्त … Continue reading मसिनेका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गर्न बलम्बुमा काठमाडाैंका सिडिओ र प्रहरी प्रमुख