काठमाडौं आउँदै गरेका दहचाेकका नरेन्द्र झ्याप्ले खाेला पहिराेमा परेकाे पुष्टि

थानकोट । नागढुङ्गा नजिकै झ्याप्ले खाेलामा शुक्रबार राति पहिरोले यात्रुबस पुरिँदा दहचाेकका एक पुरुषको ज्यान गएको पुष्टी ‍भएकाे छ। शुक्रबार दिउँसो १ बजेतिर माइक्रोबसमा चढेर काठमाडौका लागि यात्रा गरेका दहचाेक निवासी नरेन्द्र खत्री साेही दिन रातिदेखि परिवारसँग सम्पर्क विहिन भएका थिए । खत्रीले प्रयाेग गर्ने माेबाइलकाे सिम र कपडाको आधारमा साेमबार उनकाे शव त्रिवि शिक्षण अस्पतालमा … Continue reading काठमाडौं आउँदै गरेका दहचाेकका नरेन्द्र झ्याप्ले खाेला पहिराेमा परेकाे पुष्टि