नागढु्ङ्गा सुरुङ मार्ग हुँदै चार सय जना काठमाडाैं भित्रिए

थानकोट । धुनिवेशी नगरपालिका-०९ झ्याप्ले खोलास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध बनेपछि अलपत्र परेका ४ सय जना यात्रु आइतबार नागढुङ्गा सुरुङ मार्ग हुँदै काठमाडाैं भित्रिएका छन् । ट्राफिक प्रहरी प्रभाग थानकोटका अनुसार दर्जनाैं एम्बुलेन्स, दुग्धजन्य पदार्थ बोकेका ट्यांकर, तरकारी बोकेका गाडी, कुखुरा बोकेका गाडीसमेत आइतबार सुरुङ मार्ग हुँदै राजधानी भित्रिएका हुन् । यो समाचार तयार … Continue reading नागढु्ङ्गा सुरुङ मार्ग हुँदै चार सय जना काठमाडाैं भित्रिए