अलपत्र यात्रुलाई चन्द्रागिरि नगरको सहयोगमा नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं ल्याइँदै (भिडिवो)

थानकोट । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशीस्थित झ्याप्ले खोलामा पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई नागढुंगा-सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउने क्रम जारी छ । सडक विभाग र चन्द्रागिरि नगरपालिकाको सक्रियतामा यात्रुको उद्दार भइरहेको हो। चन्द्रागिरि नगरपालिकाले यात्रुहरूका लागि बस उपलब्ध गराएको छ। सिस्नेखोलास्थित सुरुङ मार्गदेखि चन्द्रागिरि नगरपालिका-०५ स्थित फ्लाइओभर भएको स्थलसम्म यात्रुहरूले सो बस उपयोग गरिरहेका छन् … Continue reading अलपत्र यात्रुलाई चन्द्रागिरि नगरको सहयोगमा नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं ल्याइँदै (भिडिवो)