अर्थ समितिको बैठक बस्दै, के छ कार्यसूची ?

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आज बैठक बस्दै छ ।

बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ ।

सो क्रममा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *