तीजकाे माहाेलबीच भूकम्पको धक्का महशुस गर्नुभयाे नि ?

Thankot Times

थानकोट ।

काठमाडौं वरपरका जिल्लामा शुक्रबार साँझ भूकम्पको झट्का महशुस गरिएको छ ।

साँझ करिब ८:२० बजे भूकम्प गएको हाे ।

साे भूकम्पको विस्तृत विवरण आउन बाँकी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *