यसपटकको दशैंमा नयाँ नोट हैन सुकिला नोट साट्न पाइने

Thankot Times

थानकोट ।

नेपाल राष्ट्र बैंकले आगामी

यस वर्षको दशैंमा नयाँ नोट सटही सुविधा नहुने भएको छ।

नेपाल राष्ट्र बैंककाअनुसार यो वर्ष सुकिला नोट बाँडिनेछ । नयाँ नोट छपाईमा लाग्ने खर्च बचाउन सुकिला नोट मात्रै बाँड्न लागिएको हो ।

राष्ट्र बैंकले दशैंको उपलक्ष्यमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *