काठमाडाैं वरपरका क्षेत्रमा मंगलबार बिहानै भूकम्पको धक्का

Thankot Times

थानकोट ।

काठमाडाैं वरपरका क्षेत्रमा मंगलबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान करिब ६ः१५ बजे भूकम्पको धक्का महशुस गरिएको हो ।

सो भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *