शोणितपुर (थानकोट) सिलाफल पोखरीमा राँगाको टाउको लुकाउने जात्रा हेर्ने धुइरो

Thankot Times

थानकोट ।

हरेक वर्ष गाइजात्रा पर्वको दिन बेलुकी शोणितपुर (थानकोट) क्षेत्रमा मनाइने परम्परागत राँगाको टाउको लुकाउने जात्रा मंगलबार धुमधामका साथ मनाइएको छ ।

स्थानीय गुठीघरका सदस्यहरूले नगर परिक्रमा गरी सिलाफलस्थित पोखरीमा ल्याएको राँगाको टाउको पोखरीमा लुकाएर सो जात्रा मनाइएको हो ।

सो क्रममा हजाराै मानिसहरू जात्रा हेर्न सिलाफल पुगेका थिए ।

हेराैं थानकोटमा राँगाको टाउको लुकाउने जात्राका तस्बिरहरू, यी तस्बिर थानकोटका अग्रज फोटोग्राफर प्रकाश गोपाली कैद गर्नुभएको हो:

यस जात्राको किंवदन्ती पढाैं 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ