साउन १२ गते नैकापस्थित ब्राइट फ्युचर माविमा कुटुम्बको ‘लाइभ कन्सर्ट’

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित ब्राइट फ्यूचर माविमा चर्चित सांगितिक समुह कुटुम्बले प्रत्यक्ष प्रस्तुति दिने भएको छ । 

साउन १२ गते शनिबारका लागि कुटुम्ब समुह विद्यालयमा प्रत्यक्ष प्रस्तुतिका लागिआउने तय भएको विद्यालयका अध्यक्ष मोहनकुमार कार्कीले जानकारी दिनुभयो । 

कार्यक्रम बिहान ११ः३० बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रममा निःशुल्क सहभागी हुन सकिने विद्यालयको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *