चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा अब पाठेघरको मुखको क्यान्सर जाँच सेवा नियमित गरिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोट, गोदाममा अब पाठेघरको मुखको क्यान्सर जाँच सेवा नियमित गरिने भएको छ।

मंगलबार अस्पतालबाट जारी विज्ञप्तीका अनुसार हरेक बुधबार बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म पाठेघरको मुखको क्यान्सर जाँच तथा थर्मो कगुलेशन विधिबाट उपचार हुनेछ ।

अस्पतालमा हाल मुटु रोग, स्त्री रोग र रेडियोलोजी सम्बन्धी विशिष्टिकृत सेवा संचालन भइरहेको छ भने आँखा उपचार सेवा थप गर्न हालै एक सम्झाैता सम्पन्न भएको छ ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा आँखा उपचार सेवा सुरु हुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *