चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा आँखा उपचार सेवा सुरु हुने

थानकोट । चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा विशिष्टिकृत सेवा थप हुने भएको छ । कलंकीस्थित दृष्टि आई केयर सेन्टरको प्राविधिक सहयोगमा प्राथमिक अस्पताल थानकोटबाट आँखा उपचार सेवा सञ्चालन गर्ने गरी सम्झाैता भएको अस्पतालले जनाएको छ । सो अस्पतालमा आँखा उपचार सेवा सञ्चालन गर्ने सम्बन्धमा शुक्रबार अस्पताल प्रमुख डा. सौरभ सुनार र दृष्टि आई केयरका निर्देशक … Continue reading चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा आँखा उपचार सेवा सुरु हुने