इतिहासका कुराः ०१८ सालसम्म ललितपुर अधिनस्थ तीनथानाको नाउँ यसरी जुर्यो

थानकोट ।  तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडाैं उपत्यका वरपरका इलाकाहरू विजय गरिसकेपछि कीर्तिपुर राज्यमा हमलाको तयारी गरे । जसका लागि नैकाप नजिकैको अग्लो डाँडा र त्यसको वरपरको इलाकामा तीनवटा थाना (पोष्ट) निर्माण गरेका थिए ।  सोही ऐतिहासिक थानाको नाउँबाट बस्ती क्षेत्रको नाउँ तीनथाना रहेको मानिन्छ ।  तीनथाना २०१८ सालसम्म ललितपुर जिल्ला अन्तर्गत राखिएको थियो, … Continue reading इतिहासका कुराः ०१८ सालसम्म ललितपुर अधिनस्थ तीनथानाको नाउँ यसरी जुर्यो