थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालको सेवा समय थप

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-४ थानकोट गोदाममा रहेको नगर प्राथमिक अस्पतालमा बाहिर रोगी विभाग (ओपीडी) को समय थप गरिएको छ ।

अस्पतालबाट मंगलबार जारी विज्ञप्ती अनुसार असार ३ गते आइतबराबाट बिहीबारसम्म ओपीडी सेवा बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्मका लागि कायम हुने व्यवस्था मिलाइएको छ ।

 

शुक्रबार भने बिहान ८ बाट दिउँसो १ः३० सम्म सो सेवा सुचारु रहने बताइएको छ ।

सार्वजनिक बिदाका दिन भने अस्पतालमा ती सेवा उपलब्ध नहुने बताइएको छ ।


One thought on “थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालको सेवा समय थप

  1. टिकट लगत्तै जाँच पनि सुरु हो कि १० बजे मात्रै पछि मात्रै जाँच हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *