थानकोट पानीघाटस्थित वाणासुरकालिन गुफाको प्रारम्भिक अन्वेषण सकियो, प्रतिवेदनमा के छ ?

थानकोट ।  त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक वाणासुरकालिन गुफा (दैबुजल गुफा)को प्रारम्भिक चरणको अन्वेषण गरिएको जनाएको छ ।  आइतबार विभागले अध्ययन प्रतिवेदन चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी समक्ष पेश गरेको छ । पहिलो चरणमा स्थानीयबासीहरुसँग अन्तर्वार्ता र सो पश्चात भू-भौतिकी सर्वेक्षणसहितको प्राविधिक अध्ययन … Continue reading थानकोट पानीघाटस्थित वाणासुरकालिन गुफाको प्रारम्भिक अन्वेषण सकियो, प्रतिवेदनमा के छ ?