उप प्रधान एवंम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवंम् स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका छन्।

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले यादवलाई उपप्रधान एवंम् स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *