चन्द्रागिरि केबलकारको टिकट किन्दा स्थानीयले कति छुट पाउलान् ? यस्तो छ पछिल्लो छुट नीति

थानकोट । चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले लिने केबलकार टिकट शुल्कको छुट नीति सार्वजनिक गरेको छ । सोमबार कम्पनीले सार्वजनिक गरेको सूचीअनुसार चन्द्रागिरि केबलकार चढ्न स्थानीयले २५ प्रतिशत छुट पाउने बताइएको छ । यस्तै विद्यार्थी तथा विदेशमा बसोबास गर्ने नेपालीहरूले पनि टिकट मूल्यको २५ प्रति छुट पाउनेछन् । ८० वर्षमाथिका व्यक्ति तथा ३ फिट उचाइ … Continue reading चन्द्रागिरि केबलकारको टिकट किन्दा स्थानीयले कति छुट पाउलान् ? यस्तो छ पछिल्लो छुट नीति