६ अर्ब लगानीमा चन्द्रागिरिमा निर्माण हुँदैछ चम्पादेवी केबलकार

थानकोट । चन्द्रागिरि नगर क्षेत्रमा अर्को सेवा थपिने भएको छ। पुतलीसडकस्थित चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिको लगानीमा दक्षिणकालीबाट चन्द्रागिरि जोड्ने गरी चम्पादेवी केबलकार निर्माण हुने भएको हो। चन्द्रागिरि नगरमा अर्को पनि केबलकार बन्ने, वातावरणीय प्रभाव मूल्यांकनका लागि सात दिने सूचना ६ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त केबलकारको अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम … Continue reading ६ अर्ब लगानीमा चन्द्रागिरिमा निर्माण हुँदैछ चम्पादेवी केबलकार