धुनिवेशी नगरपालिकाले माग गर्यो कर्मचारी, फागुन ३० गतेसम्म दरखास्त पेश गर्न सकिने

Thankot Times

थानकोट ।

धादिङको धुनिवेशी नगरपालिकाले सहायक पाँचाै तहमा प्राविधिक कर्मचारी माग गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नगरले करार सेवामा एक जना रेडियो ग्राफर माग गरेको हो ।

मान्यताप्राप्त शैक्षिक संस्थाबाट रेडियोग्राफी विषयमा प्रमाणपत्र तह उत्तीर्ण वा डिप्लोमा इन रेडियोग्राफी तह उत्तीर्ण गरेको योग्यता भएका इच्छुक व्यक्तिले फागुन ३० गतेसम्म दरखास्त पेश गर्न सकिने नगरपालिकाले जनाएको छ ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *