थानकोट-चित्लाङ सडकको सेतो पहरामा सेतिदेवीको मन्दिर बनाई ऐना चढाउन सुझाव !
थानकोट । थानकोट-चित्लाङ जोड्ने प्रमुख सडक गणेशमान सिंह मार्गको सेतो पहरा क्षेत्रमा पछिल्लो समय दुर्घटना बढिरहेपछि सडकदेखि सदनसम्म यसको चर्चा चुलिएको छ । पुष २८ गते भएको जीप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाको ज्यान गएपछि यस सडकको दुरावस्थाको विषयले थप चर्चा पाएको हो । यस सडकको ट्य्राक खुलेको लामो समयसम्मपनि स्तरोन्नति हुन नसक्दा यात्रुहरू … Continue reading थानकोट-चित्लाङ सडकको सेतो पहरामा सेतिदेवीको मन्दिर बनाई ऐना चढाउन सुझाव !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed