१२ वर्षे शिकाली जात्राका अवसरमा चन्द्रागिरि-८ मातातिर्थमा शहरी हाटबजार सञ्चालन हुने

Thankot Times

थानकोट ।
१२ वर्षे सिकाली जात्रा अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ८ मातातिर्थले शहरी हाट बजार सञ्चालन गर्ने भएको छ ।

मातातिर्थस्थित बाैथली चोकमा असोज ६ र ७ गते सञ्चालन हुने हाट बजारमा स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिने वडाध्यक्ष प्रल्हाद रिजालले जानकारी दिए ।

फाल्गुन ६, ७ र ८ गते मातातिर्थ ल्होंखामा १२ वर्षे शिकाली नाच देखाइने

बजार बिहान ७ देखी बेलुकी ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

मातातिर्थस्थित ल्होंखामा १२ वर्षे शिकाली नाच देखाइँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *