चन्द्रागिरि नगरपालिकामा खुला रूपमा कटन क्याण्डी बेच्न रोक
थानकोट।
चन्द्रागिरि नगरपालिकाले हानिकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बेच्न रोक लगाएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरले बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को बिक्री वितरण भईरहेकोले सो रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलले पत्र काटेरै जानकारी गराएपछि नगर क्षेत्रमा त्यस्ता अखाद्य रङ मिसाइएको कटन क्याण्डी बेच्न रोक लगाएको हो ।
सूचना हेराैं