४ दशकअघि तीनथानाबाट हराएको सरस्वतीको मुर्ति न्यूयोर्कमा, चन्द्रागिरि नगर भने अझै बेखबर !

थानकोट । आज श्रीपञ्चमी पर्व देशभरका सरस्वती मन्दिरहरूमा पूजा अर्चना गरि मनाइँदैछ । चन्द्रागिरि नगरका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा भक्तजनहरूको चहलपहल बिहानैबाट सुरु भएको छ ।  चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सरस्वती मन्दिरमा बुधबार बिहान श्रद्धालुहरूको लामो लाम लागेको थियो । वि.संं २०३७ ताका सो मन्दिरमा रहेको ७औँ वा ८औँ शताब्दीमा स्थापना भएको मानिएको सरस्वतीको मूर्ति … Continue reading ४ दशकअघि तीनथानाबाट हराएको सरस्वतीको मुर्ति न्यूयोर्कमा, चन्द्रागिरि नगर भने अझै बेखबर !