नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ सर्वसम्मत

Thankot Times

थानकोट ।

नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा चन्द्रागिरिका कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

संघको १० औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

श्रेष्ठ चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । संघको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा एवं सचिवमा गोकुल बराल सर्वसम्मत भएको बताइएको छ ।

कोषाध्यक्षमा भने नवराज थापा सर्वसम्मत भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *