बूढानीलकण्ठ नगरपालिकाले माग्यो ६ जना कर्मचारी (सूचनासहित)
थानकोट ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले विभिन्न पदमा ६ जना कर्मचारी माग गरेको छ ।
नगरपालिकाले नवौंदेखि तह विहीनसम्मका कर्मचारीका लागि दरखास्त मागेको हाे । करार सेवाका लागि नगरपालिकाले पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो ।
नवौं, आठौं, पचौं र तहविहीन पदका लागि १५ दिनभित्र योग्य उमेदवारले आवेदन दिन सक्नेछन् ।
सूचना हेराैं