कीर्तिपुर अस्पतालले माग गर्यो स्टाफ नर्स
थानकोट ।
जन स्वास्थ्य सरोकार ट्रष्टबाट सञ्चालित कीर्तिपुर अस्पतालले स्टाफ नर्स माग गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै अस्पतालले केही संख्यामा स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो ।
नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका इच्छुक उम्मेदवारहरूले माघ १५ गतेसम्म आवेदन पेश गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ ।
कीर्तिपुर अस्पताल नेपालमा जलनसम्बन्धी उपचार हुने सबैभन्दा ठूलो अस्पतालका रूपमा समेत परिचित छ
सूचना हेराैं